Tuesday, March 15, 2016

प्रदेशको परीपत्र


  एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ
                                                १ नं. प्रदेश समिति 





प्रिय कमरेड.............................................

मिति २०७२/११/२२ गते शनिवारका दिन विराटनगर स्थित हाम्रो पार्टी एकिकृत ने.क.पा.(माओवादी) को १ नं. प्रदेशको सम्पर्क कार्यालयमा एकिकृत अखिल नेपाल जनसास्कृतिक महासंघका १ नं. प्रदेशका इन्चार्ज क.मुक्ती शर्माको अध्यक्षतामा तथा हाम्रो पार्टीका वरिष्ट पोलिटव्युरो सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज क.राम कार्कीको प्रमुख आतिथ्यमा वैठक वसी निम्न प्रस्ताहरु उपर छलफल गरी निम्न निर्णयहरु गरीयो उक्त वैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्न गराउनको लागी यो परीपत्र जारी गरीएको छ । 
१.अग्रगामी परीवर्तनकारी आन्दोलनमा सदस्य प्राप्त गर्नुृहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति प्रमुख अतिथि लगायत उपस्थित सवैले १ मिनेट मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरीयो ।
२. गत माघ ९ गते बसेको महासंघको केन्द्रिय समितिको वैठकले निर्णय गराई पठाएको परीपत्र र कार्यविधि वैठकमा वाचन गरीयो ।
३ .सम्पूर्ण उपस्थित कमरेडहरु विच परिचय सहित समसामयीक राजनैतिक विषयसँगै जन सास्कृतिक महासंघको विषयमा आ–आफ्नो जील्लाको रिर्पोटिङ राख्नु भयो । 
४. वैठकका प्रमुख अतिथि तथा हाम्रो पार्टीका प्रदेश नं. १ का इन्चार्ज क.राम कार्की द्धारा बैठकमा उठेका विषयहरु सहित समसामयीक राजनैतिक विषय र जन सास्कृतिक महासंघसँग सम्वन्धीत विषयमा प्रशिक्षणात्मक मन्तव्य राख्नु भयो । 
५.संगठन 
(क) प्रदेश नं.१ का इन्चार्ज संयोजक सहित घटक संगठनका प्रदेश इन्चार्ज संयोजक,यस प्रदेश भित्र कार्यक्षेत्र भएका महासंघका सवै केन्द्रिय सदस्यहरु,महासंघका सवै जिल्ला संयोजकहरु र केन्द्रिय समितिको कार्यविधि अनुसार मनोनित गरीएका 
१.क.लत्ता कार्की
२. क.शिव दहाल
३.क. लाखमान योञ्जन 
४.क. नविन राई 
५. क.विष्णु तामाङ्ग
६. क.रेणु चौधरी 
सहितको महासंघ १ नं. प्रदेश सम्मेलन आयोजक समिति निर्माण गरीयो । 
(ख) प्रदेशका घटक संगठनहरुमा निम्न कमरेडहरुलाई निम्न जिम्मेवारी दिइयो । 

१.अखिल नेपाल जनकलाकार संघ 
क) इन्चार्ज क.कुशेश्वर राई (९८४२०२८०२७)
ख) संयोजक क.जाइका राई   (९८१९३५४६५८)
२.अखिल नेपाल लेखक संघ 
क) इन्चार्ज क. भानु भण्डारी (९८४२७९०६४५)
ख) संयोजक क. चेतनाथ धमला (९८४१७२४२१८) 
३.अखिल नेपाल चलचित्र संघ 
क) इन्चार्ज क. केशव रायमाझी   (९८५२०२९९८७)
ख) संयोजक क.पुष्प श्रेष्ठ (९८४२०४३४९३)
४.अखिल नेपाल नाट्य संघ 
क) संयोजक क. टिकाराज रसाइली (९८४२३२९००२)
५.अखिल नेपाल ललित कला संघ 
क) संयोजक क..............

(ग) एकिकृत अखिल नेपाल जनसास्कृतीक महासंघको जिल्ला संयोजकहरु निम्नानुसार निर्णय गरीयो ।
१.ताप्लेजुङ्ग–संयोजक क. शुरज मादेन (९८४२६५८७३२)
२.पाँचथर – संयोेजक क. टार्जन राई (९८०६०५९३३०)
३.ईलाम – संयोेजक क. जनम खम्बु (९८५२६८१७७८)
४.तेह्रथुम– संयोेजक क. शरद लिम्वु (९८६२१८९०७७)
५.संखुवासभा– संयोेजक क. अशोक राई (९८५२८३५४९०)
६.धनकुटा– संयोेजक क.आधुनिक देवान (९८४२११७६६५)
७.झापा–इन्चार्ज क.टंक चापागाँई (धनकुटे कान्छा) (९८४२६३१६०२)
–संयोेजक क.बीरु दर्नाल (०२३–५४३१०२)
८.मोरङ्ग – संयोेजक क. गोकुल न्यौपाने
९.सुनसरी– प्रदेश कार्यालय 
१०. उदयपुर– संयोेजक क.देविका बुर्जा मगर (९८४२९८८३१३)
११.ओखलढुङ्गा– संयोेजक क. मेघनाथ बास्तोला (९८५११४६५९८)
१२.सोलुखुम्बु– संयोेजक क.गौरव राई (९८४२९२२७६७)
१३.खोटाङ्ग– प्रदेश कार्यालय 
१४.भोजपुर– संयोेजक क. बाजेन्द्र किराती (९८०७०५२३७२)

(घ) जिल्ला सम्मेलनहरु चैत्र मसान्तभित्र गरीसक्ने निर्णय गरियो । 
(ङ) प्रदेशको सम्मेलन वैशाख पहिलो हप्ताभित्र गरीसक्ने निर्णय गरियो ।  

 


क. राकेश किराती
संयोजक
१ नं. प्रदेश समिति

No comments: