Thursday, May 7, 2015

जनसांस्कृतिक महासङ्घको पहलमा भूकम्पपीडितलाई राहत तथा सहयोग हस्तान्तरण ।

एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पहलमा  यही  २०७२ साल बैसाख २३ गते काठमाण्डौ जिल्लाको पुरानो नाग्लेभारे गा.वि.स.को पटाप गाउँमा सर्वदलीय संयन्त्रलाई राहत सामाग्री हस्तान्तरण गरियो । एकीकृत नेकपा (माओवादी)का पोलिटव्युरो सदस्य तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इन्चार्ज वरिस्ठ कवि आहुतिको  नेतृत्वमा  यससँग संवध्द घटक संगठनहरू समेतको सहभागितामा सो  राहत सामाग्री हस्तान्तरण गरिएको थियो । 














No comments: