Monday, May 25, 2015

भूकम्पपीडितहरूलाई सहयोग

पाँच माओवादी पार्टीहरूको  संयुक्त आयोजनामा भएको  भूकम्पपीडितहरूलाई सहयोग गर्ने सन्दर्भमा  उपत्यका र देशका विभिन्न स्थानहरूमा  २०७२ साल जेठ महिनामा संचालित पुनर्निर्माण कार्यक्रमहरूमा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आवद्ध सांस्कृतिककर्मीहरूको  उल्लेख्य सहभागीता रहेको थियो । 






























No comments: