Tuesday, September 11, 2012

अखिल नेपाल लेखक सङ्घको परिपत्र २०६९ साल साउन २४


 अखिल नेपाल लेखक सङ्घको  परिपत्र  

क.संयोजक
.......................................समिति
 
विषय :-  परिपत्र    


अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिको बैठक यही साउन २० गते तथा केन्द्रीय कार्यालयको बैठक साउन २४ गते बसी विभिन्न विषयमा छलफल गरी महत्वपूर्ण निर्णय समेत गरेको छ । लेखक सङ्घको इतिहासमा महŒव राख्ने तथा आगामी कार्यभारलाई मार्ग निर्देशन गर्ने हिसाबले यो बैठक महत्वपूर्ण रहेको छ । हाम्रो महान् पार्टीमा केही फुटपरस्त तत्वले सिर्जना गरेको फुट र विभाजनपछि त्यसलाई वैचारिक र राजनीतिक रूपमा प्रतिवाद गर्ने उद्देश्यका साथ बसेको यस बैठकमा लेखकहरूमा रहेको उत्साही वातावरणले आगामी दिनमा हामी लेखकहरूले गर्नुपर्ने काम, योजना र कार्यभारलाई सशक्त र बलशाली बनाउने देखिएको छ । क्रान्तिकारी लेखकहरूको यस सङ्गठनलाई कसरी राजनीतिक, वैचारिक र साङ्गठनिक रूपमा सर्वहारा वर्गको अग्रदस्ता तथा लेखकीय प्रतिबद्धता सहितको सिर्जनात्मक हस्तक्षेपको मोर्चाका रूपमा विकास गर्ने भन्ने कुरा बढी चुनौतीपूर्ण रहेको वर्तमान अवस्थामा हाम्रो दायित्व पार्टीको कार्यदिशासँग जोड्दै नेपाली क्रान्तिको कार्यमा सहयोग गर्ने नै हो भन्ने निष्कर्षलाई आत्मसात् गर्दै अघि बढ्नु हो । यसका लागि प्रतिक्रियावादी वाम तथा दक्षिणपन्थी संशोधनवाद एवम् सवैखाले अवसरवादका विरुद्ध कलम चलाउनु जरुरी छ । पार्टी फुटपछि बसेको यो बैठक यस दिशातर्फ  लक्षित भएर अघि बढ्ने दृढताका साथ समापन भएको छ । पार्टीका सांस्कृतिक विभाग इन्चार्ज क. निनु चापागाईं तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका संयोजक क. मातृका पोखरेल, सदस्यहरू क. बलराम तिमल्सिना, क.गणेश भण्डारी, क. शिवजी लामिछानेको उपस्थितिमा बैठक सम्पन्न भएको छ । देश र क्रान्तिका लागि जीवन उत्सर्ग गर्ने महान् सहिदहरूको श्रद्धाञ्जलीबाट प्रारम्भ भएको बैठकले निम्न निर्णयहरू गरी कार्यान्वयनका लागि यो परिपत्र प्रेषित गरेको छ :-
१. अखिल नेपाल लेखक सङ्घको आगामी दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागि आयोजक समिति गठन गर्ने निर्णय गरियो । त्यसका लागि वर्तमान समितिलाई आयोजक समितिमा परिवर्तन गरी रमेशप्रसाद भट्टराईको संयोजकत्वमा १७५ सदस्यीय सम्मेलन आयोजक समिति बनाउने निर्णय गरियो । 
जसको नामावली निम्नानुसार छ :—

विध्यमान समितिका सदस्यहरू 

१. रमेशप्रसाद भट्टराई २. भोगीराज चाम्लिङ ३. सत्य पहाडी ४. कमला रोका ५. विष्णु भण्डारी ६. खेमराज खनाल  ७. सीता शर्मा  ८. सुशील क्षत्री ९. इस्माली १०. तिलक चाम्लिङ   ११. रणेन्द्र बराली १२. रेणु चन्द १३.  पोषराज पौडेल  १४. दिनेश दुलाल  १५. उषा मगर १६. भक्तबहादुर पण्डित  १७. कर्ण बानिया   १८. नदीराम के.सी.   १९. प्रोल्लास सिन्धुलीय   २०. वेणु आचार्य    २१. यज्ञराज प्रसाईं  २२. सङ्गीत स्रोता    २३. इन्द्रराज लामा  २४. पञ्चकुमारी परियार  २५. शरद पौडेल   २६. शैलज पौडेल   २७. रुद्र बबी २८. राजेश चाम्लिङ   २९. सुकुम शर्मा   ३०. तेजविलाशअधिकारी ३१. पुण्य कार्की   ३२. उत्तरकुमार राई  ३३. धीरेन्द्र प्रेमर्षि ३४. पृथ्वीबहादुर सिंह ३५. नवराज शर्मा    ३६. मिथिला फुयाल  ३७. डा.धनप्रसाद सुवेदी  ३८. रश्मिला नेपाल  ३९. इन्द्र रेग्मी ४०. होम जबेगु   ४१. सुशीला प्रधानाङ्ग   ४२. रामप्रसाद जैसी   ४३. चित्रबहादुर थारु   ४४. प्रभात के.सी.    ४५. मधुसूदन गिरी  ४६. रविकिरण निर्जीव   ४७. प्रसिद्धा शर्मा                  

बाँकी सदस्य कार्यालयले थप गर्ने गरी हाल आयोजक समितिमा थप हुनु भएका कमरेडहरूको नाम यसप्रकार छ :—
   

४८.क्षितिज मगर (मगरात)      ४९.खोम तरामु मगर (मगरात)   ५०.अर्जुन ज्ञवाली (अवध)     ५१.वसन्त बराकोटी (तमुवान)  ५२.डा.कृष्णराज अधिकारी (तमुवान)   ५३. राजेन्द्र पौडेल (तमुवान)  ५४. नारायण मरासिनी (तमुवान)  ५५. भीम रानाभाट  (तमुवान)   ५६. फणीन्द्र अकिञ्चन  (तमुवान)   ५७. कृष्ण उदासी (तमुवान)  ५८. मनोहरि तिमल्सिना  (तमुवान) ५९. मदन भण्डारी (तमुवान)   ६०. निमानन्द रिजाल (तमुवान)   ६१. किशोरी मनस्वी (तमुवान)  ६२. शङ्कर गिरी (तमुवान) ६३. रुपीन्द्र प्रभावी ‘कटु’ (तमुवान)      ६४. गणेश उप्रेती (कोचिला)      ६५. तीर्थ खरेल ”     ६६.सुमित्रा वाङ्देल ‘चेली’ ”     ६७. उपेन्द्र पागल ”    ६८इन्द्रस्वरूप बेलटारे (किरात)    ६९. बेदीकुमार राई ”      ७०. रामविक्रम थापा ”    ७१.वीरु बलम्पाकी (मिथिला)     ७२. जीवछ यादव  ”    ७३. प्रकाश योञ्जन ” ७४.इलामेली आकाश (लिम्बूवान)    ७५.रवीन तिमल्सिना ”   ७६.शशिकिरण रेग्मी (ताम्सालिङ)     ७७. भोगेन्द्र लुइटेल ”    ७८.कुलचन्द्र फुयाल ”           ७९.विश्वमणि चौलागाईं ”  ८०.अजितमान तामाङ  ”    ८१.उत्तम कडेल  ”    ८२.मणि अर्याल ”   ८३. हरिहर खनाल ” ८४.प्रमोद धिताल(थारूवान)    ८५.आस्था के.सी. ”   ८६. अर्जुन वियोगी ”    ८७. गणेश कार्की ”           ८८. प्रकाश पन्थी   ८९. विष्णु के.सी  ”   ९०. भरत प्रसाई ”    ९१. वेदप्रसाद आचार्य ”   ९२. खम्बु चन्द ”  ९३. इन्द्रबहादुर भण्डारी ”   ९४. डिल्ली मल्ल ”   ९५. टीकाराम उदासी ”  ९६. पुष्पमणि प्रधान ”  ९७. धर्मराज न्यौपाने (भेक)   ९८. युद्धविक्रम शाही ”    ९९. मोहनचन्द्र ढकाल ”   १००. शिशिर जि.सी. ”     १०१. मोतीराम गौतम ”  ०२.गणेश कञ्चन भारती”  १०३. छवि सुवेदी ”  १०४. कमलेश डि.सी. ”  १०५. अक्कल रावल (सेम)    १०६. भवानी पौडेल (नेवाः)  १०७. जीवन सलाम ”   १०८. भूपाल राई  ”   १०९ .ऋद्धिरमण घिमिरे ”११०.माधव घिमिरे‘अटल’ ”  १११. इन्द्रकुमार श्रेष्ठ‘सरित्’ ” ११२. युग पाठक ”     ११३. चेतनाथ धमला ”११४. विष्णु ज्ञवाली ”   ११५. स्वप्निल स्मृति ”  ११६. विशद् ”   ११७. भरत ‘रोदन’ साउद ” ११८. राम घिसिङ ”       ११९. शङ्कर भारती ”  १२०. बुद्धरत्न शाक्य ”   १२१. अगिब बनेपाली ” १२२. विमला अर्याल ”   १२३. वन्दना ढकाल ”  १२४. ओमकार प्रथा ”  १२५. अच्युत घिमिरे ” १२६. राजेन्द्र महर्जन ” १२७. कमल जङ्गली ”             १२८. रामचन्द्र फुँयाल ”      १२९. कला अनुरागी ” १३०.बालाकृष्ण अधिकारी ”        १३१. सि. बि. आचार्य ”        १३२. केशरी अमगाईं ”    १३३. अनन्त वाग्ले ” १३४. गीता पनेरु ”    १३५. विनोदविक्रम के.सी ”  १३६. बाबा बस्नेत ”    १३७. मदन प्रभात  ”१३८.मनोज निरौला‘कल्पित’ ”    १३९. हेम सुवेदी ”   १४०. अनिल लिम्बु ”      १४१. माधव ढुङ्गेल ” १४२. सरल सहयात्री (सेना)   १४३. प्रदीप बालाचन ”   १४४. दीपक बोहोरा ”   १४५. डम्बर रावल ” १४६. राजेश ”  १४७.डम्बर थामी‘अनुपम’ ”  १४८. सुरत बिष्ट (सामना) १४९.सुषमा शर्मा (थारूवान)
१५०.वैद्यनाथ ठाकुर(भोजपुरा)                                                    


२. राज्यका बाँकी संयोजक आवश्यक संयोजन गरी पछि तोक्ने र हाललाई निम्न राज्यका राज्य समितिको जिम्मेवारी तलका कमरेडहरूलाई दिने निर्णय भयो ।
क) नेवा :-  जीवन सलाम  ख) तमुवान:- डा.कृष्णराज अधिकारी ग) कोचिला:-वेणु आचार्य घ) सेम:- पृथ्वीबहादुर सिंह       ङ) किरात:-डा.धनप्रसाद सुवेदी

३. दैनन्दिनको कार्य सञ्चालनका लागि २१ सदस्यीय कार्यालय गठन गर्ने निर्णय भयो । त्यसका लागि बाँकी सदस्य कार्यालयले थप्ने गरी हाल निम्न कमरेडहरू रहने गरी कार्यालयको गठन गरियो ।
१. रमेशप्रसाद भट्टराई २.सत्य पहाडी ३. भोगीराज चाम्लिङ ४. विष्णु भण्डारी ५. प्रमोद धिताल  ६. वेणु आचार्य   ७. भक्तबहादुर पण्डित ८. भानु भण्डारी ९. सङ्गीत स्रोता १०. सीता शर्मा ११. पोषराज पौडेल १२. धीरेन्द्र प्रेमर्षि   १३. सुशीला प्रधानाङ्ग  १४. डा. धनप्रसाद सुवेदी १५. पञ्चकुमारी परियार १६. डा. कृष्णराज अधिकारी १७. पृथ्वीबहादुर सिंह   १८. तेजविलास अधिकारी

४. अखिल नेपाल लेखक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन २०६९ साल असोज २६ र २७ गते सुनसरीमा गर्ने निर्णय गरियो । त्यसका लागि आर्थिक र प्रचार प्रसार उपसमिति कार्यालयलाई बनाउने गरी हाल निम्न सदस्य रहने गरी निम्न उपसमिति बनाउने निर्णय भयो । 

   विधान तथा प्रतिवेदन उपसमिति :-
१. रमेशप्रसाद भट्टराई (संयोजक)  २. विष्णु भण्डारी  ३. भक्तबहादुर पण्डित ४. सङ्गीत स्रोता ५. सुशीला प्रधानाङ्ग  ६.डा.धनप्रसाद सुवेदी
  व्यवस्थापन उपसमिति :-
१. भानु भण्डारी (संयोजक)  २. खेमराज खनाल ३. वेणु आचार्य ४. गणेश उप्रेती ५. रामविक्रम थापा ६. ऋद्धिरमण घिमिरे   ७. जीवन सलाम ८. ओमकार प्रथा ९. राम घिसिङ १०. पुण्य कार्की ११. सुमित्रा वाङ्देल ‘चेली’ १२. यज्ञराज प्रसाईं       १३. तीर्थ खरेल १४. रवीन तिमल्सिना १५. अनिल लिम्बु

५. सम्मेलनको नारा यस प्रकार हुनेछ :-
        सामन्तवाद, साम्राज्यवाद र विसर्जनवादका विरुद्ध हाम्रो आन्दोलन !
          एकता र सांस्कृतिक रूपान्तरणका लागि दोस्रो राष्ट्रिय सम्मेलन !!

६. निम्न सदस्यहरू रहेको प्रकाशन समिति बनाउने निर्णय भयो :-
१. रमेशप्रसाद भट्टराई (संयोजक)  २. विष्णु भण्डारी ३. ऋद्धिरमण घिमिरे ४. सीता शर्मा ५. डा.धनप्रसाद सुवेदी    ६. इन्द्रकुमार श्रेष्ठ ‘सरित’ ७. बन्दना ढकाल ८. जीवन सलाम र ९. सङ्गीत स्रोता ।

७. ‘कलम’ साहित्यिक त्रैमासिक प्रकाशनका लागि निम्न सम्पादन मण्डल बनाउने निर्णय भयो :-
प्रधान सम्पादक ः रमेशप्रसाद भट्टराई, सम्पादकहरू ः ऋद्धिरमण घिमिरे, जीवन सलाम र सङ्गीत स्रोता ।

८.सम्मेलनमा सहभागी हुने आधार निम्न प्रकारको रहने छ :-
क) आयोजक समिति सदस्यहरू  ख) राज्य समिति सदस्यहरू  ग) प्रत्येक जिल्लाबाट मनोनित २ जना प्रतिनिधि   घ)  केन्द्रीय कार्यालयबाट मनोनित ५० जना प्रतिनिधि
९. सम्मेलनमा सहभागी प्रतिनिधिहरूले प्रवेश शुल्क वापत रू. ५००  बुझाउनु पर्ने निर्णय भयो
                 अन्त्यमा, पार्टीका सांस्कृतिक विभाग इन्चार्ज क. निनु चापागार्इं तथा महासङ्घका सम्मेलन आयोजक समितिका संयोजक क. मातृका पोखरेल, कार्यालय सदस्यहरू क. बलराम तिमल्सिना, क. गणेश भण्डारी तथा अखिल नेपाल चलचित्रकर्मी सङ्घका अध्यक्ष क. शिवजी लामिछानेको गरिमामय उपस्थिति तथा आवश्यक निर्देशनमा सम्पन्न बैठकका निर्णय कार्यान्वयन गरी आगामी सम्मेलनलाई भव्यतापूर्वक सम्पन्न गर्न लेखक सङ्घ सबै समितिहरूलाई हार्दिक आग्रह गर्दछ ।                                                                                    क्रान्तिकारी अभिवादन सहित ।
                                          
मिति :  २०६९ साल साउन २४                        

                                                                                                        रमेशप्रसाद भट्टराई 
                                                                                                                संयोजक  
                                                                                  दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति


=======================================================================
=======================================================================
=======================================================================

No comments: