Tuesday, September 11, 2012

अखिल नेपाल चलचित्रकर्मी सङ्घको परिपत्र २०६९ भाद्र १२ गते


अखिल नेपाल चलचित्रकर्मी सङ्घ

विषय :- परिपत्र बारे । 

कमरेड संयोजक
..................................

मिति २०६९ भाद्र १२ गते एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघको आङ्गिक संगठन अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष क. शिवजी लामिछानेको अध्यक्षतामा तथा एनेकपा (माओवादी) का महाधिवेशन आयोजक समितिका सदस्य तथा जनवर्गीय संगठन संयोजन समितिका संयोजक क. प्रभाकरको प्रमुख आतिथ्यमा एकीकृत नेकपा (माओवादी) को केन्द्रीय कार्यालय पेरिसडाँडामा पूर्ण बैठक बसी निम्न प्रस्तावमाथि छलफल गरी निर्णय गरियो । सोही निर्णय कार्यान्वयन गर्न तथा गराउन निर्देशन गरिन्छ ।
निर्णयहरु :-
१. श्रद्धाञ्जली :- वर्गयुद्धको महान् अभियानमा शहादत हुनुहुने ज्ञात–अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारण गरियो । 
२. परिपत्र वाचन :- एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघले गरेको निर्णयसहितको परिपत्र संगठनका अध्यक्ष क. शिवजी लामिछानेले वाचन गरी प्रस्तुत गर्नुभयो ।
३. रिपोर्टिङ :- उपस्थित केन्द्रीय समिति सदस्यहरुले आफ्नो अनुभूति र सुझावसहितको रिपोर्टिङ प्रस्तुत गर्नुभयो ।
४. प्रशिक्षण :- एकीकृत नेकपा (माओवादी)का महाधिवेशन आयोजक समिति सदस्य तथा जवस संयोजन समिति संयोजक क. प्रभाकर, बलराम तिमल्सिना (एनेकपा माओवादीका महाधिवेशन आयोजक समिति सदस्य), मातृका पोखरेल (एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक) र गणेश भण्डारी ( जनसांस्कृतिक महासंघ राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सदस्य)ले प्रशिक्षण मन्तव्य राख्नुभयो । 
५. संगठन:-
क) आयोजक समिति गठन ः अखिल नेपाल चलचित्रकर्मी संघको मौजुदा केन्द्रीय समिति विघटन गरी दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरियो र क. शिवजी लामिछानेको संयोजकत्वमा ६७ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति निर्माण गरियो । जसअन्तर्गत ५२ जना बैठकले पारित ग¥यो र बाँकी १५ जना कार्यालयलाई थप्ने अधिकार प्रदान ग¥यो । आयोजक समितिमा निम्नअनुसार सदस्य रहने निर्णय गरियो  

संयोजक-  शिवजी लामिछाने, सदस्यहरू -राजन बम,विमल पौडेल, लक्ष्मण शेष ,चेतन सापकोटा ,विजय बस्नेत, राजु केसी, उदय सुब्बा, माधव ढुङ्गेल, दीपक बान्तवा,  मौसमी मल्ल,  राहुल केसी , दीप तुलाधर,  केपी पाठक, युवराज लामा,  ज्योतिलाल राना, पदम महत,भूपेन्द्र खड्का,  रामेश्वर बुर्लाकोटी,  रामेश्वर केसी , विष्णु सापकोटा, सुभास गजुरेल,  जयनन्द लामा,  दीपक श्रेष्ठ,  छवि ओझा,   निर्मल शर्मा,   गोपालचन्द्र लामिछाने , मौनता श्रेष्ठ,   राजेन्द्र खड्गी,  विमला केसी,  वसन्त कुमार श्रेष्ठ,   हरि बराल,  डब्बु क्षत्री,   केशव रायमाझी,  सूरज सुब्बा,  परशुराम चौधरी,   रुपेश उप्रेती,  निरज ढकाल, सन्देशमान श्रेष्ठ , अग्रज केसी  , काशीराम भुसाल,   राजेन्द्र पोखरेल,  दयाराम दाहाल,   प्रमोद भण्डारी,  विवेक सापकोटा , जेनी कुँवर,  शिवराम पौडेल ,  लक्ष्मण सुनार,   पुष्प बस्नेत, विष्णु मोक्तान ,  गोविन्द राई,   कृष्ण ढुङ्गाना


ख) कार्यालय गठन :-  बैठकले २९ जनाको कार्यालय गठन ग¥यो जसअन्तर्गत २६ जनाको नाम पारित गरियो भने थप ३ जना कार्यालयको बैठकले थप्ने निर्णय भयो । उक्त २६ जनाको नामावली यसप्रकार छ ः

संयोजक- शिवजी लामिछाने, सदस्यहरू राजन बम,  विमल पौडेल,  लक्ष्मण शेष,  चेतन सापकोटा,  विजय बस्नेत , राजु केसी,  उदय सुब्बा,  माधव ढुङ्गेल ,  दीपक बान्तवा ,  मौसमी मल्ल ,  राहुल केसी,    दीप तुलाधर  ,   केपी पाठक,   युवराज लामा,  ज्योतिलाल राना,  पदम महत,  भूपेन्द्र खड्का , रामेश्वर बुर्लाकोटी ,  रामेश्वर केसी ,  अग्रज केसी,   दीपक श्रेष्ठ ,  राजेन्द्र खड्गी , विमला केसी,  परशुराम चौधरी, कृष्ण ढुङ्गाना

ग) उपसमिति गठन :-

अ) विधान प्रतिवेदन उपसमिति :- 

1. शिवजी लामिछाने, संयोजक
2. विमल पौडेल, सदस्य
3. राजन बम, सदस्य
4. माधव ढुङ्गेल, सदस्य
5. अग्रज केसी, सदस्य
6. परशुराम चौधरी, सदस्य

आ) आर्थिक उपसमिति :-

1. लक्ष्मण शेष, संयोजक
2. विजय बस्नेत, सदस्य
3.चेतन सापकोटा, सदस्य
4. राजेन्द्र खड्गी, सदस्य
5. राजु केसी, सदस्य
6. दीपक श्रेष्ठ, सदस्य


इ) व्यवस्थापन उपसमिति :-:

1. विमल पौडेल, संयोजक
2. लक्ष्मण शेष, सदस्य
3.राजु केसी, सदस्य
4. चेतन सापकोटा, सदस्य
5. विष्णु सापकोटा, सदस्य
6. पदम महत, सदस्य

ई) प्रचार प्रसार उपसमिति:-

1. चेतन सापकोटा, संयोजक
2. उदय सुब्बा, सदस्य
3. राहुल केसी, सदस्य
4. मौसमी मल्ल, सदस्य
5. डब्बु क्षत्री, सदस्य
6. विमला केसी, सदस्य

उ) स्वयंसेवक उपसमिति:-

1.राजन बम, संयोजक
2. रामेश्वर केसी, सदस्य
3. रामेश्वर बुर्लाकोटी, सदस्य
4. भूपेन्द्र खड्का, सदस्य
5. सन्देशमान श्रेष्ठ, सदस्य
6. उदय सुब्बा, सदस्य

घ) सदस्यता :-  अखिल नेपाल चलचित्रकर्मी सङ्घले सम्मेलन अवधिअगावै सदस्यको नवीकरण तथा नयाँ सदस्यता वितरण गरिसक्नु पर्नेछ । सदस्यको अवधि तीन वर्ष कायम हुनेछ । 
६. सम्मेलन :-  अखिल नेपाल चलचित्रकर्मी सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन दसैँ र तिहारको बीचमा पर्ने गरी कार्यालयको बैठकले तय गरी मकवानपुर जिल्लामा गर्ने निर्णय गरियो । 
७. आर्थिक :-
क) प्रवेश शुल्क :-  सम्मेलनका प्रतिनिधिहरुले सम्मेलनमा प्रवेश शुल्क रु. ५०० कोटा बुझाउनु पर्ने निर्णय गरियो ।
ख) सदस्यता शुल्क :-  सदस्य नवीकरणका लागि तीन वर्षको रु १०० र नयाँ सदस्यका लागि रु. १०० तोक्ने निर्णय गरियो । 
बैठक अन्यन्तै सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भयो । बैठकको अन्त्यमा अध्यक्ष कमरेडले सारपूर्ण मन्तव्यसहित बैठक समापन गर्नुभयो ।


संयोजक
शिवजी लामिछाने
अखिल नेपाल चलचित्रकर्मी संघ
दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति

२०६९ भाद्र १२ गते

========================================================
========================================================
========================================================

No comments: