Tuesday, September 11, 2012

अखिल नेपाल जनकलाकार सङ्घको परिपत्र २०६९ भदौ ५


अखिल नेपाल जनकलाकार सङ्घको परिपत्र  २०६९ भदौ ५

विषय :-  परिपत्र बारे ।


एकीकृत अखिल नेपाल जनसांस्कृतिक महाङ्घको आंगीक संगठन अखिल नेपाल जनकलाकार सङ्घको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिको पूर्ण बैठक समितिका संयोजक भीम कुमाखीको अध्यक्षता र एकीकृत नेकपा (माओवादी) महाधिवेशन आयोजक समितिका सदस्य तथा एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका कार्यालय सदस्य क.बलराम तिमल्सिना र एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक क.मातृका पोखरेलको विशेष उपस्थितिमा सम्पन्न भयो । २०६९ भदौ ५ गते कोटेश्वर पेरिशडाँडामा बसेको सो बैठकले लिएका निर्णयहरु कार्यन्वयन गर्न गराउन यो परिपत्र जारी गरिएको छ ।

१. बैठकको प्रारम्भमा समाज परिवर्तनको अभियानमा जीवनको बलिदान दिनुहुने महान सहीदहरु प्रति भावपूर्ण  श्रद्धाञ्जली स्वरुप एक मिनेट मौनधारण गरियो ।

२. एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घ पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति द्धारा प्रेषित परिपत्र  बाचन गरेर सुनाउने काम भयो ।

३. संगठन :-
क) दुई सदस्य पछि थप्ने गरी १६१ सदस्यीय दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति चयन गरीयो । जसमा :- 

प्रथम राष्ट्रिय सम्मेलनबाट निर्वाचित सदस्यहरु  :-

१. भीम कुमाखी २. नरेश पौडेल ३. डम्बर रोकाया     ४. बसन्त बान्तवा५. अञ्जु खालिङ ६. हरिदेव ठाकुर ७. रेम थापा    ८. प्रदिप देवान  ९. सरगम थपलिया १०. जयफुल्ला हसन  ११. शरद लिम्वु  १२. कृष्ण पौडेल  १३. निर्माण राई  १४. मुक्ति शर्मा १५. जाईका राई१६. दिव्या राई १७. राजु स्याङतान१८. मणीचन्द्र कंडेल १९. कोपिला विएम २०. सर्वजीत थारु २१. पर्वत रोका २२. हिसन समाल २३. सरिता बोहरा २४. इश्वर जोशी २५. राजु लामिछाने २६. इश्वर कर्माचार्य २७. पाशाङ शेर्पा  २८.श्याम चौधरी  २९. विगुल थामी  ३०.विनिता घले ३१. सुमन देवकोटा

आयोजक समितिमा चयन गरिएका थप सदस्यहरु :-

३२. दशरथ चौधरी     ३३. चन्द्रा बस्नेत    ३४. प्रतिभा सिंह     ३५. समुद्र  ३६. चन्द्रावती बैद्य  ३७. हिरालाल सुनार   ३८. रतन थारु    ३९. संजिव राई  ४०. सुस्मीता राई      ४१. रञ्जना राई      ४२. प्रेम राई   ४३. रस्मी राई   ४४. गौरव  ४५.रञ्जना    ४६. विरंगना    ४७. विशेष     ४८. हुरी मगर    ४९. एलिना गाहा मगर   ५०. साहित्य   ५१. रवि बुढामगर    ५२. अंमृता परियार   ५३. नविन खड्का    ५४. प्रिमा विक  ५५. मोहन परियार  ५६. आधार     ५७. जानकी शाही     ५८. अखिल    ५९. सुवर्ण हमाल    ६०. सरला पुन    ६१. निशान राई  ६२. लुना पुन   ६३. अनुशा राई  ६४. सिर्जल लामा    ६५. चिना राना   ६६. देवेन्द्र रोका  ६७. राजेश लामा     ६८. कन्काइष्ट राई    ६९. कला राई    ७०. सरला राई  ७१. दिलिप महर्जन
७२. गुज्जे मालाकार  ७३. धनु ज्ञाङ्मी ७४. पर्वत विक ७५. सम्भु राई  ७६. कुस्मीता दर्लामी    ७७. चिना कुमारी विक     ७८. आशिष    ७९. जमुना       ८०. चन्द्रा  ८१. सुवास        ८२. सच्चा राई    ८३. मन कुमार राई  ८४. सुमी लिम्बु      ८५. विष्णु राई   ८६. राज किसोर मण्डल    ८७. राम नारायण ठाकुर    ८८. ब्रम्हदेव पण्डीत  ८९. मोति पाख्रीन    ९०. विगु भगत  ९१. संजीत राम      ९२. महेन्द्र पटेल     ९३. आधुनिक देवान   ९४. विमला फूयाल   ९५. असल लिम्बु   ९६. विनम राई   ९७. चन्द्र माङ्मो  ९८. कुवेर दोङ   ९९. सुमन बैरागी    १००. हरीषचन्द्र पाठक      १०१. राजन ठकुरी     १०२. विष्णु खत्री  १०३. माधव थापा    १०४. रेशम थापा      १०५. नन्दा बस्याल    १०६. पूर्ण परियार     १०७. सुवोध गौतम १०८. कविता माझी    १०९. पाल्मो     ११०. सुजन स्यानताङ      ११२. मनिष पिएम     ११३. साहश राई   ११४. ज्ञान बहादुर महर्जन   ११५. लिलाधर रिमाल ११६. सुनिल महर्जन  ११७. दिल बहादुर महर्जन  ११८. लक्ष्मण सत्शंकर    ११९. सर्मिला सिंह     १२०. चन्द्र महर्जन    १२१. निर्मला बुढा     १२२. सन्तोष गुरुङ   १२३. प्रतिक्षा कठाएत       १२४. प्रबल बस्नेत    १२५. सुमिना     १२६. केशर

बाँकी सदस्यहरु जुन जुन राज्यबाट थप्न बैठकले निर्णय लिएको छ त्यसलाई पूर्णता प्रदान गरीने छ, भने  २  सदस्य आवश्यकतामा कार्यालयले थप गर्ने निर्णय गरिएको छ ।

ख) दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समितिको २५ सदस्यीय कार्यालय गठन गरियो । 
जसमा :-

१. भीम कुमाखी –संयोजक, २. नरेश पौडेल, ३. डम्बर रोकाया, ४. अञ्जु खालिङ, ५. बसन्त वान्तवा, ६. हिसन समाल, ७. प्रदिप देवान, ८. हरिदेव ठाकुर, ९. रेम थापा, १०. सम्भु राई, ११. राजु स्यानताङ, १२. राजु  लामीछाने, १३. हुरी मगर, १४. पर्वत रोका, १५. दशरथ चौधरी, १६. साहश राई, १७. सरगम थपालिया, १८.  ब्रम्हदेव पण्डीत, १९. विगु भगत, २०. आधुनिक देवान, २१. निर्माण राई, २२. जाइका राइ  २३. २४. २५.


ग) अखिल नेपाल जनकलाकार सङ्घ राज्य समितिका संयोजकहरु चयन गरिएको छ ।

१. मगराँत राज्य –हुरी मगर
२. भेरी कर्णाली राज्य –पर्वत रोका मगर
३. थारुवान राज्य –दशरथ चौधरी
४. नेवा राज्य           –साहश राई
५. मिथिला राज्य –ब्रम्हदेव पण्डीत
६. भोजपुरा राज्य –विगु भगत
७. कोचिला राज्य –जाईका राई
८. लिम्बुवान राज्य         –आधुनिक देवान
९. किराँत राज्य         –निर्माण राई
१०.ताम्सालीङ राज्य          –सरगम थपलिया
११. सेति महाकाली राज्य   –
१२. अवध राज्य            –
१३. तमुवान राज्य     –

तिन ओटा राज्यको संयोजक सम्बन्धीत राज्यको पार्टीसँग कोर्डिनेशन गरी तय गरिने छ ।

४. दोस्रो राष्ट्रिय सम्मेलन :-
क) सम्मेलन २०६९ कार्तिक १७ र १८ गते काठमाडौंमा गर्ने निर्णय गरीयो ।
ख) उप–समितिहरु र जसका संयोजक तथा सदस्यहरु निम्न अनुसार तोकीएको छ ः
अ) विधान प्रतिवेदन उप–समिति :-  भीम कुमाखीको संयोजकत्वमा प्रदिप देवान, राजु स्यानताङ, अञ्जु खालिङ  हिसन समाल र सरगम थपालिया ।
आ) आर्थिक उप–समिति :- प्रदिप देवानको संयोजकत्वमा सम्भु राई, राजु लामिछाने, पासाङ शेर्पा, दिब्या राई र  सम्पूर्ण राज्यका संयोजकहरु ।
इ) व्यवस्थापन उप–समिति :- राजु स्यानताङको संयोजकत्वमा सुवर्ण हमाल, देवेन्द्र रोका, कन्काइष्ट राई, रेम  थापा र नेवा राज्यमा रहेका सम्पूर्ण केन्द्रीय सदस्यहरु ।
ई) प्रचार प्रसार उप–समिति :- हिसन समालको संयोजकत्वमा अञ्जु खालिङ, राजु लामिछाने, सुमन बैरागी, पर्वत  विक र सम्पूर्ण राज्यका संयोजकहरु ।
ग) सम्मेलन प्रतिनिधिहरु निम्न अनुसार तय गरीयको छ :-
अ) राज्य समितिका सम्पूर्ण सदस्यहरु ।
आ) जिल्ला समितिबाट २ जना ।
इ) राज्य स्तरीय परिवारहरु भएको खण्डमा सवै सदस्यहरु ।
ई) जबस मोर्चा तथा जातीय परिवारबाट ५÷५ जना, मजदुर परिवारबाट सबै ।
उ) लोक कलाकारबाट १० जना ।
ऊ) सामना परिवार केन्द्रीय टोलीबाट सबै ।
लृ) केन्द्रीय कार्यालयबाट विशेष कोटा ६० जना ।

घ) सम्मेलनको मुल नारा :-

सामन्तवाद, साम्राज्यवाद र विसर्जनवादका विरुद्ध सांस्कृतिक आन्दोलन !
बैचारिक एकता र रुपान्तरणको पक्षमा दोस्रो राष्ट्रिय सम्मेलन !!

ङ) राज्य तथा जिल्लाहरुमा महासङ्घको भेला तथा सम्मेलनसँगै जोडेर जनकलाकारको भेला सम्मेलन गर्ने निर्णय गरियो ।

५. आर्थिक :-
क) जनकलाकार सङ्घको सदस्यता रसिद वितरणबारे निर्णय गरियो । जसमा सदस्यता शुल्क अनिवार्य केन्द्रीय  समितिमा बुझाउने गरी सहयोग राशी राज्यको कोषमा रहने निर्णय गरियो ।
ख) राष्ट्रिय सम्मेलन सहयोग रसिद राज्यहरुमा उपलब्ध गराउने निर्णय गरियो ।
ग) सम्मेलनमा मेश प्रवेश शुल्क बापत प्रति व्यक्ति रु.७००।– तोकीएको छ ।
घ) टिकट सो गर्नका लागि राज्यहरुमा संभावना हेरी कार्यालयमा जानकारी गराउने निर्णय गरियो ।

६.  जनकलाकार संङ्घ अन्तरगत विभाग गठनबारे बहसको सुरुवात भएको छ । विभाग बारे प्रतिवेदनमा उल्लेख गर्दै  व्यापक बहसका साथ निष्कर्षमा पुगेर सम्मेलनबाट पारित गर्ने निर्णय गरीयो ।
७. जनकलाकार संङ्घको केन्द्रीय कार्यालय जनसांस्कृतिक महासङ्घको केन्द्रीय कार्यालय सँगै रहने निर्णय गरीयो ।

८. विविध :-
क) थारुवान राज्यमा कार्यरत पर्वत रोका मगरलाई भेरी कर्णाली राज्यमा सरुवा गरीयो ।
ख) कला प्रतिष्ठान बारे छलफल गरी निष्कर्षमा पुग्ने कुराको उठान भएको छ ।

बैठकको अन्तमा महासङ्घका संयोजक मातृका पोखरेलले आगामी दिनहरुमा बैचारीक तथा साँस्कृतिक रुपान्तरणका साथै नयाँ जनवादी सांस्कृतिक नीति निर्माणको लागि व्यापक बहसमा अगाडी बढ्न जोड दिदै बैठकका निर्णयहरु कार्यान्वयनको लागि जोड दिनु भयो । अध्यक्षको सिटबाट बोल्दै बैठकका निर्णयहरु आगामी दोस्रो राष्ट्रिय सम्मेलन सफलताको लागि भएको र त्यस प्रति पूर्ण प्रतिवद्धताका साथ व्यवहारीक रुपमा क्रियाशील बन्ने प्रण गर्दै सबै सदस्यहरुलाई निरन्तर क्रियाशीलन बन्न निर्देशनका साथ भीम कुमाखीबाट बैठकको समापन गरीयो ।

२०६९ भदौ ५


क्रान्तिकारी अभिवादन सहित
.................
भीम कुमाखी
संयोजक
दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति

===========================================================
===========================================================
===========================================================

No comments: